पहिरोका कारण गलेश्वरपारीको वस्ती पुरिन थाल्यो (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी साउन २ गते ।   म्याग्दीको गलेश्वर पारीको वस्ती पहिरोको उच्च जोखिममा परेको छ । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका ३० घरपरिवार जोखिममा परेका हुन । भिरालो पाखो लस्किएर वस्तीमाथि आइपुगेको छ । पहिरोको कारण स्थानीयवासीहरु रातमा निदाउन पाएका छैनन् । कतिबेला पहिरो खस्छ र वस्ती … Continue reading पहिरोका कारण गलेश्वरपारीको वस्ती पुरिन थाल्यो (भिडियोसहित)